Incident Reports

प्रधानमन्त्रीसामु विरोध प्रदर्शन

2016-10-01

गत वर्ष (२०७२ भदौ ७) को टिकापुर घटनामा संग्लन रहेको आरोपमा पक्राउ परेका व्यक्तिका अफ़न्तहरुले प्रधानमन्त्रीले आफ्ना कुरा नसुनेको भन्दै विरोध गरेका छन् । शनिबार रानी जमरा कुलरिया सिचाई आयोजनाको निरीक्षण गर्न आएका प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउन नपाएपछि आफन्तहरुले केहि बेर विरोध प्रदर्शन गरेका थिए । प्रधानमन्त्रीले हाम्रो पिडा सुन्न्लान भनेर आयों टिकापुर घटनामा संग्लग्न रहेको आरोपमा पक्राउ गरिएका सन्तकुमार चौधरीकि श्रीमती यमुनाले भनिन तर उनले हाम्रो कुरा नै सुन्न चाहेनन् । प्रधानमन्त्रीसामु टिकापुर घटनामा संग्लग्न रहेको आरोपमा पक्राउ परेको व्यक्तिका आफन्तहरुले नाराबजिसंगे रुवाबासी पनि गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments