Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2016-10-21

Province 1, Taplejung, Phaktanglung, Ward 1

)लाई प्रहरीले भरुवा बन्दुक बनाइरहेको अवस्थामा एकनाले भरुवा बन्दुक ट्रिगर लगाउन बाँकी रहेको १ थान , सोको बट २ थान, फलामको नाल २ थान र औजार १ थान सहित पक्राउ गरेको छ । प्रहरी चौकी शिवाबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनलाई विहिबार उक्त भरुवा बन्दुक लगायतका सामान सहित पक्राउ गरेको हो ।

0 Comments