Incident Reports

कर्मचारी कुट्नेलाई कारबाही माग

2016-10-17

नवलपरासीका क्रियाशील रानीतिक दल प्रहरी प्रशासनप्रति आक्रोशित बनेका छन । गण्डक जलबिधुत केन्द्र सुर्यपुरमा विधुतभार कटौतीको विषयमा केन्द्रका कर्मचारी कौशल कुशवाहालाई एक समूहले मरणसन्य हुने गरि कुटपिट गरेकोविरुद्ध भएको किटानी जोहरिमा कारबाही नगएकोमा उनीहरु आक्रोशित भएका हुन् । नेपाल विधुत प्राधिकरण परासी वितरण शाखाले शनिबार परासीमा आयोजना गरेको सर्वपक्षीय बैठकमा धर्ना राख्ने दलका प्रतिनिधिले विधुत केन्द्रका कर्मचारी कुशवाहालाई कुटपिट गर्ने दोषी खुलेआम घुम्दा पनि पक्राउ गरि कारवाही गर्न नसकेकोमा आक्रोश पोखे । नवलपरासीको स्थानीय प्रहरी प्रशासनले सत्ताधारी दलको आडमा दोषीको संरक्षण गरेको आरोपसमेत लगाएका थिए । प्रहरीको समू भएको कुटपिटको घटना कम आक्न नमिल्ने र दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने मधेसी मोर्चाका संयोजक मुकुर गिरीले बताए । कार्तिक १ मा कुटपिटबाट घाइते कर्मचारीको टाउको र शरीरका विभिन्न स्थानमा चोट लागेको छ । उनको हाल गोखापुरमा उपचार भाइ रहेको परासी वितरण शाखाको प्रमुख सुरेन्द्र अग्रहरीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other economic issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Kaski , Local Newspaper - Rupandehi

0 Comments