Incident Reports

विद्धुत प्राधिकरणमा कर्मचारी आन्दोलनरत

2016-10-11

Lumbini, Rupandehi, Butwal

नेपाल विद्धुत प्राधिकरणमा दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आफुहरुलाई म्यादिमा बढुवा गरी स्थायी गरिनुपर्ने माग गर्दै देशभरका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका कार्यक्रमअन्तर्गत उनिहरुले नेपाल बिध्हुत प्राधिकरण क्षेत्रिय कार्यालय बुटवलमा मङ्लबार र बुधबार दुई दिन धर्ना दिए । दैनिक ज्यालादरी क्षेत्रिय संघर्ष समिती संयोजक ताराप्रसाद बस्यालले यस अगाडि ज्यादारिमा काम गर्दै आएका ज्यालादरिहरुलाई जस्तै अहिले ज्यालादारिमा काम गर्ने कर्मचारीलाई पनि म्यादिमा बढुवा गरी स्थायी प्रकृयामा नलगे कढा संघर्षका कार्यक्रम गर्ने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Demonstration
Weapons None
Primary Cause Other economic issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments