Incident Reports

नगरपालिका माग गर्दै विरोध प्रदर्शन

2016-11-03

Lumbini, Bardiya, Gulariya

पुन:संरचनामा सुर्यपटुवा,ठाकुरद्धारा, र शिवपुर गाविसलाई सम्मेलित ठाकुरबाबा नगरपालिका बनाउनु पर्ने माग राख्दै विहीवार गुलरियामा स्थानियले प्रदर्शन गरेका छन् । उनीहरुले ठाकुरबाबा नगरपालिका भित्र रहने गरी सोको केन्द्र साविक नेउलापुरको सरस्वती निमावि नजिक बनाउन जिल्ला विकास समितिमा ज्ञापनपत्र बुझाएका छन् । सयौंको संख्यामा आएका ति गाविसका बासिन्दाले गुलरिया बजार परिक्रमा गर्दै जिविस पुगेर ज्ञापनपत्र बुझाएका हुन । स्थानिय तह पुन:संरचना समितिले कार्तिक ९ गते सानोश्री ताराताल नगरपालिकामा गाभ्ने भनि निर्णय गरेको विरोधमा प्रदर्शन गरिएको संर्घष समितिका अगुवा परशुराम चौधरीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Secondary Form Road block
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis