Incident Reports

Eight injured in a clash with police

2016-11-21

Karnali, Mugu, Chhayanath Rara

At least eight protesters were injured in a clash with police over the dispute of Gaunpalika. In a clash, Gyan Bahadur Shahi, 27 of Kalai VDC-3 sustained a head injury. Similarly, Lik Bahadur Shahi, 38 of same VDC-4, Hasta Bahadur Shahi, 32 of Rara VDC-1, Dharma Raj Shahi of the same VDC, Dabal Bam, 27 of same VDC-1, Tiger Malla, 26 of Dhainakot VDC-6, Devi Lal Malla, 40 of the same VDC-2 and Shanku Malla, 28 of the same VDC-1 were injured in the clash. The victims underwent treatment at local medical according to the agitating leader Dan Bahadur Shahi. The protesters have been agitating demanding the continuation of Rara, Kalai and Dhainkot VDC as a Rara Gaunpalika. As per their agitation, they had called on closer of all government and non-government offices on November 20. The clash started after the police intervened while the agitators tried to close the offices on November 21 according to Shahi. The meeting held by the technical committee on November 7 had proposed Bhegu, Soru, Khatyang, Gam and Karana of the district for Gaunpalika. गाउँपालिकाको विषयमा आन्दोलनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबिच मङ्सिर ६ गते मुगुको सदरमुकाम गमगढीमा भएको झडपमा आठ जना प्रदर्शनकारी घाइते भएका छन् । झडपमा कालै गाविस-३ का २७ वर्षीय ज्ञानबहादुर शाहीको टाउकोमा चोट लागेको छ । उनको उपचार स्थानीय मल्ल मेडिकलमा भइरहेको छ । त्यसैगरी सोही गाविस-४ का ३८ वर्षीय लोकबहादुर शाही, रारा गाविस-१ का ३२ वर्षीय हस्तबहादुर शाही, सोही ठाउँका २७ वर्षीय धर्मराज शाही, सोही गाविस-१ का २७ वर्षीय डबल बम, धैनाकोट गाविस-६ का २६ वर्षीय टाइगर मल्ल, सोही गाविस-२ का ४० वर्षीय देवीलाल मल्ल, सोही गाविस-१ का २८ वर्षीय शङ्कु मल्ल घाइते भएका छन् । घाइतेहरूको उपचार स्थानीय मेडिकलमा गरी फर्किसकेका उक्त आन्दोलनको नेतृत्वकर्ता दानबहादुर शाहीले जानकारी दिए । रारा, कालै र धैनकोट गाविसलाई रारा गाँउपालिकामा कायम गर्नुपर्ने माग राख्दै कात्तिक २२ गतेदेखि विभिन्न चरणका आन्दोलन गर्दै आएका स्थानीयबासीद्वारा मङ्सिर ५ गतेदेखि सदरमुकाम गमगढीका सरकारी र गैरसरकारी कार्यालय बन्द गरेका थिए । सरकारी तथा गैरसरकारी कार्यालय बन्दको दोस्रो दिन मङ्सिर ६ गते सरकारी कार्यालय बन्द गर्न खोज्दा प्रहरी र आन्दोलनकारीबिच झडप भएको स्थानीयबासी दानबहादुर शाहीले बताए । ०७३ कात्तिक २२ गते बसेको प्राविधिक समितिको बैठकले जिल्लाका चारओटा भेग सोरु, खत्याड, गम र करानलाई चार गाउँपालिका प्रस्ताव गरेको थियो । दलहरूको असन्तुष्टीलाई मेट्न चार भेगलाई आठ ओटा गाउँ पालिका प्रस्तावको विकल्प राखिएपछि सोरु भेगका धैनाकोट, कालै र रारा गाविसलाई सोरु भेगका अन्य चार गाविससँग जोडिएको गाँउपालिकासँग राखेको भन्दै ती गाविसलाई रारा गाँउपालिका कायम गरी छुट्टै ५ नम्बर गाँउ पालिकामा समेटनुपर्ने माग अगाडि सारिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Youth Killed 8
INSEC , Local Newspaper - Jumla

0 Comments

Related Trend Analysis