Incident Reports

संविधान संशोधनविरुद्ध एमाले बाँकेको विरोध प्रदर्शन

2016-11-22

प्रदेश नम्बर ५ बाट पहाडी जिल्ला हटाउने गरी सरकारले संविधान संशोधन गर्न थालेको भन्दै एमाले बाँके विरोधमा उत्रिएको छ । सत्तापक्षले गुल्मी, पाल्पा, अर्घाखाँची लगयातका जिल्लालाई हटाएर नवलपरासीदेखि बर्दियासम्म एक प्रदेश बनाउने गरी संविधान संशोधन गर्न थालेको भन्दै एमालेले विरोध गरेको हो । त्यसको विरोधमा एमाले मंगलबार तीन बजे नेपालगन्जमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको जिल्ला अध्यक्ष अशोक कोइरालाले बताए । सरकारले गर्न थालेको संविधान संशोधन कुनै पनि हालतमा नस्वीकार्ने उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 200
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Banke

0 Comments

Related Trend Analysis