Incident Reports

केन्द्र विवादमा तीन दिनदेखि धर्ना

2016-11-22

Province 1, Udayapur, Triyuga

साउने र खाँवु गाविसलाई प्रस्तावित रौतामाई गाउँपालिकामै राख्नुपर्ने र केन्द्र परिवर्तनको माग गर्दै स्थानीयले तेस्रो दिन बिहीबार पनि जिविस उदयपुरमा धर्ना दिइरहेका छन् । प्रस्तावित रौतामाई गाउँपालिकको केन्द भुट्टारमा राखिएको छ । तर, साउने र खाबुलाई रौतामाईमा गाभ्दै केन्द्र रौताको चिसापानीलाई केन्द्र राख्नुपर्ने माग गर्दै आँपटार, पोखरी, लाफागाउँ, साउने र खाबुका स्थानीयले धर्ना दिइरहेका धर्नामा संलग्न केशव राईले बताए । स्थानीय तह पुन:र्संरचना प्राविधिक सहयोग समितिले उदयपुरलाई ४ नगरपालिका र ४ गाउँपालिका बनाउन आयोगमा सिफारिस गरेको थियो । त्यसमा साउने र खाबु गाविसलाई त्रियुगा नगरपालिकामा गाभिएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis