Incident Reports

Dainik Nepalgunj: Locals of Matehiya agitated

2016-11-04

Lumbini, Banke, Narainapur

During the formation of village unit, the residents of Mataiha VDC have protested addressing the merge of their VDC with Narainapur VDC. As per Ramjit Teli, the residents want Narainpur to merge with Phattepur. The protesters have warned that if their demand isn't addressed to the soonest, the protest will be intensified in days to come. गाउपालिका गठनका क्रममा मटेहिया गाबिसलाई नरैनापुर गाउपालिकामा गाभिएको विरोधमा मटेहियाका वासिन्दाहरुले शुक्रबार गाबिस भवनमा प्रदर्शन गरेका छन् । स्थानिय बासिन्दाहरुले नरैनापुर गाबिसमा गाभिएको बिषयमा यसअघी विरोध गर्दै आएकोमा केही दलिय संयन्त्रको स्वार्थका कारण सोनरी फत्तेपुर गाउपालिकामा गाभ्न नदिएको आरोप लगाएका छन् । प्रदर्शनमा सहभागी रामजित तेलिले दिएको जानकारी अनुसार नरैनापुर फत्तेपुरमा गाभ्नु पर्ने माग अघी सरेको हो । प्रदर्शनकारीहरुले गाविस कार्यालयको काम्काज पूर्ण रुपमा ठप्प पार्दै थप आन्दोलनको चेतावनी दिएको गाबिस मुखिया मुन्सी प्रसाद यादवले जानकारी दिएका छन् । आईतवार भित्र सोनारी फत्तेपुर गाउपालिकामा मटेहिया नगाभिए आन्दोलन थापा सशक्त बनाउने स्थानइय पञ्च गोडियाले बाटए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments

Related Trend Analysis