Incident Reports

मटेहियाबासी आन्दोलित

2016-11-04

Lumbini, Banke, Narainapur

गाउपालिका गठनका क्रममा मटेहिया गाबिसलाई नरैनापुर गाउपालिकामा गाभिएको विरोधमा मटेहियाका वासिन्दाहरुले शुक्रबार गाबिस भवनमा प्रदर्शन गरेका छन् । स्थानिय बासिन्दाहरुले नरैनापुर गाबिसमा गाभिएको बिषयमा यसअघी विरोध गर्दै आएकोमा केही दलिय संयन्त्रको स्वार्थका कारण सोनरी फत्तेपुर गाउपालिकामा गाभ्न नदिएको आरोप लगाएका छन् । प्रदर्शनमा सहभागी रामजित तेलिले दिएको जानकारी अनुसार नरैनापुर फत्तेपुरमा गाभ्नु पर्ने माग अघी सरेको हो । प्रदर्शनकारीहरुले गाविस कार्यालयको काम्काज पूर्ण रुपमा ठप्प पार्दै थप आन्दोलनको चेतावनी दिएको गाबिस मुखिया मुन्सी प्रसाद यादवले जानकारी दिएका छन् । आईतवार भित्र सोनारी फत्तेपुर गाउपालिकामा मटेहिया नगाभिए आन्दोलन थापा सशक्त बनाउने स्थानइय पञ्च गोडियाले बाटए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments

Related Trend Analysis