Incident Reports

संविधान संशोधन प्रस्ताव विरुद्ध मुगुमा पनि प्रदर्शन

2016-12-08

Karnali, Mugu, Chhayanath Rara

कारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरुद्धमा मङ्सिर २३ गते गमगढीमा प्रदर्शन भएको छ । मङ्सिर १४ गते संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन र पाँच नम्बर प्रदेशलाई टुक्र्याउने प्रस्तावका विरुद्ध नेकपा एमाले मुगुले सत्तापक्षका दलले गरेको यो निर्णय राष्ट्रघाती तथा राष्ट्र विरुद्ध भएकाले प्रस्ताव फिर्ता लिन प्रदर्शन र सभा गरेको एमाले मुगुका अध्यक्ष धर्मबहादुर शाहीले बताए । उक्त प्रस्ताव फिर्ता नलिए थप आन्दोलन गर्ने एमाले अध्यक्ष शाहीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments

Related Trend Analysis