Incident Reports

अस्पतालको कमजोरी, पिटाइ खाने नर्स

2016-11-19

Lumbini, Banke, Nepalgunj

अस्पातलको लापरबाहीले मृत्‍यु भएको निष्कर्षमा पुगेका आफन्तको आक्रोश बढेपछी आफन्तले एक नर्समाथि हातपात गरे । नर्समाथि बिरामीको नाम टास्ने ड्राफ्ट र गमलाले हानियो । नेपालगन्ज मेडिकल कलेज हस्पिटलमा तनाब भयो । म्रितकका परिवारले अस्पतालले कम्जोरी स्विकर्नु पर्ने अदान राखे । प्रहरीलाई राखेर दुई पक्षका बीचमा वार्ता भयो । वार्तापछी अस्पताल प्रशासनले विज्ञप्ति निकाल्यो," हाम्रो कमजोरीले केसिको मृत्‍यु भयो । आउँदा दिनमा यस्तो कमजोरिलाई सच्याएर अघी बढ्छौ । "
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Banke

0 Comments