Incident Reports

पूर्वी नेपालमा लिम्बुवानको बन्द

2016-12-15

Province 1, Jhapa, Bhadrapur

RSS संघीय लिम्बुवान पार्टी नेपालले अरुण पूर्वका नौ जिल्ला लिम्बुवान सुनिश्चितताको माग गर्दै बिहीबार पूर्वमा बन्द गराएको छ । सञ्जुहाङ पालुङवा नेतृत्वको पार्टीले हिमाल, पहाड र तराईलाई अलग्याउन नहुने, झापा, मोरङ, सुनसरीलाई तराईमा समावेश गर्ने विषयको बहस बन्द गर्नुपर्ने लगायतका माग गर्दै बन्दको आब्हान गरेको हो । बन्दले यातायात, व्यापार व्यवसाय, शैक्षिक क्षेत्रमा प्रभाव परेको छ । लिम्बुवान पार्टीले अरुण पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, तेह्थुम, संखुवासभा, धनकुटा, मोरङ, सुनसरी र झापालाई लिम्बुवान प्रदेश हुनुपर्ने माग गर्दै आएका छन् । संघीय लिम्बुवानको पार्टी फुटपछिको यो पहिलो बन्द हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Limbuwan/Khombuwan Organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis