Incident Reports

गण्डकी मेडिकल कलेजका चिकित्सक आन्दोलनमा

2016-12-15

Gandaki, Kaski, Pokhara Lekhnath

तारा कोइरालले जानकारी दिए। उनले बिना कारण चिकित्सकलाई निस्कासन गरेका कारण उनिहरुलाई पुनर्बहाली गर्नुपर्ने बताए। उनले व्यवस्थापनले शुक्रबारसम्म आफ्ना माग पुरा नगरे कडा आन्दोलनका कार्यक्रम अगाडि बढाउने बताए। तीन÷तीन वर्षभन्दा बढी काम गरेका चिकित्सकलाई निस्कासन गरेको उनले बताए। व्यवस्थापन पक्षले भने चिकित्सिकहरुलाई निस्कासन नगरेको बताएको छ। करार सकिएका २ चिकित्सिकहरुलाई म्याद नथपेको गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनालले बताए। उनीहरु कलेजको समयमा पनि अन्यत्र परिक्षणमा जाने गरेका कारण बाध्य भएर करार थप गर्न नसेको व्यवस्थापन पक्षले बताएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kaski

0 Comments