Incident Reports

भरुवा बन्दुक र छर्रासहित पक्राउ

2016-12-16

Lumbini, Banke, Nepalgunj, Ward 13

नेपालगन्ज उपमहानगरपालिका–१८ बस्ने १७ वर्षीय अमरेश लोनियरलाई भरुवा बन्दुक बोकी स्थानीय झोरा सामुदायिक बनतर्फ जाँदै गरेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिका–२७ बाट भरुवा बन्दुक १ थान र ११ वटा छर्रा सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments