Incident Reports

युवा संघद्वारा नेपालगन्जमा चक्काजाम

2016-12-20

Lumbini, Banke, Nepalgunj

एमालेनिकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या विरोधमा नेपालगन्जको पुष्पलाल चोकमा चक्काजाम गरिएको छ। युवा संघ बाँकेले हत्याको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै एक घण्टा चक्काजाम गरेको हो । चक्काजामका कारण नेपालगन्ज—कोहलपुर सडक अवरुद्व भएको छ । हत्याविरुद्व एमालेका कार्यकर्ताहरु सडकमा उत्रिएपछि स्थानीय प्रशासनले सुरक्षा कडा पारेको छ । युवा संघका जिल्ला अध्यक्ष किशोर थापाले हत्यामा संलग्न व्यक्तिहरुलाई कारबाही नगरिए सशक्त आन्दोलनको चेतावनी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments