Incident Reports

तिवारीका हत्यारालाई पक्राउ गर्न माग गर्दै बर्दिबासमा प्रर्दशन

2016-12-20

Madhes, Mahottari, Bardibas

युवा संघ रुपनदेहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपनदेहीले आइतबार सार्वजनिक गरेको छ। तीमध्ये मूख्य योजनाकार मनोज पुन नै भएको उल्लेख गरेको छ। साथै हत्यामा संलग्न १२ जनाको सूची सार्वजनिक गरेको छ। तीमध्ये मूख्य योजनाकार पूनसहित पाँचजना फरार छन्। रुसार्वजनिक गरिएका अभियुक्तमा देवदह नगरपालिका-६ का ३१ बर्षीय बसन्तबहादुर चापगाइ, तिलोत्तमा नगरपालिका-१५ का २७ बर्षीय बुद्धिसागर यादव र २४ बर्षीय राजेश यादव तिलोत्तमा-८ का प्रयास भनिने खेमानन्द भट्टराई, देवदह नगरपालिका-८ का २३ बर्षीय सागर थापा, रुपन्देही धकधई-८ परासी झुंगाका २८ बर्षीय अंगद थारू र देवदह नगरपालिका-९ का २८ बर्षीय अंगद थारू र देवदह नगरपालिका-९ का २८ बर्षीय रिशिश्वर कुमाल छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth unknown
National/Online Media

0 Comments