Incident Reports

केटी जिस्काएको भन्दै मोटरसाईलकलमा आगजनी

2016-12-21

Lumbini, Dang, Ghorahi, Ward 5

२ कप्तान चोकमा विहेमा गएका सौडियार ४ निवासी राज चौधरीले केटी जिस्काउँदा उनको रा १ प ५३६१ नम्वरको मोटरसाईकलमा आगजनी भएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए। केटी जिस्काएको विषयले उग्ररुप लिँदा सौडियार चौधरी भागेर ज्यान जोगाउन सफल भएका थिए। उनी फरार भए पनि उनको मोटरसाईकलमा भने स्थानीयले आगजनी गरेको एसपी सिंहले बताए। केटी जिस्काउँदा स्थानीय आक्रोसित भएर मोटरसाइकल जलाईदिएको र मोटरसाइकल पूर्णरुपमा ध्वस्त भएको एसपी सिंहले जानकारी दिए। घटना बुधवार राति १० बजेतिर भएको थियो । घटना बारे थप बुझ्न जिप्रकाको टोली बिहीबार बिहानै त्यसतर्फ गएको एसपी सिंहले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments