Incident Reports

कुटपिट गरी घाइते बनाउने पक्राउ

2016-12-24

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 5

चौतारा नगरपालिका–४ बस्ने २२ वर्षीया सरिता श्रेष्ठ र २१ वर्षीया बबिता घलेलाई लेनदेनको विषयलाई लिएर शनिबार कुटपिट गरी घाइते बनाउने सोही ठाउँका २५ वर्षीय सुबास दाहाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । दुबै घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल चौतारा पठाइएको छ । घाइतेमध्ये सरिताको अवस्था गम्भीर रहेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other economic issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 2
Youth Injured 2
Police website

0 Comments