Incident Reports

हातहतियार सहित पक्राउ

2016-12-24

Madhes, Mahottari, Manra Siswa, Ward 5

सिरुवा कटैवा–१ मा चेकजाँच गर्ने क्रममा बृथनाहा–४ बस्ने ३३ वर्षीय दिपेन्द्र ठाकुरलाई उनको साथमा रहेको कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड, खैरो हेरोइन १४.२० ग्राम र भारतीय नम्बरको सिम भएको मोवाईल १ थान सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
Police website , National/Online Media

0 Comments