Incident Reports

हातहतियार सहित पक्राउ

2016-12-23

Lumbini, Dang, Ghorahi

घोराही नगरपालिका–६ हात्तीखर्क बस्ने ४० वर्षीय खडगबहादुर सार्कीलाई उनको घरमा लुकाई छिपाई राखेको १ नाल भरुवा बन्दुक, शिशाको गोली १५ थान, बन्दुकको क्याप १० थान, छर्रा ४६ थान र बारुद २ सय ५० ग्राम सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments