Incident Reports

भरुवा बन्दुक बरामद

2016-12-24

Lumbini, Dang, Gadhawa, Ward 8

कोइलाबास–२ स्थित कबई खोलामा १ नाल भरुवा बन्दुक शनिबार प्रहरीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments