Incident Reports

विप्लव माअाेवादीका कार्यकताले शिक्षकलाई कालोमोसो दले

2016-12-26

Bagmati, Dhading, Siddhalek

धादिङको कुम्पुर गाविसमा रहेको बाघबच्छला माविका शिक्षक गणेश श्रेष्ठलाई विप्लव माओवादीका कार्यकर्ताले सोमबार कालो मोसो दलेर अपमान गरेका छन् । परिक्षा संचालन भैरहेको बेला अपरान्ह सवा १ बजे एक्कासी केही विद्यार्थी भित्र पसेर शिक्षक श्रेष्ठलाई कालो मोसो दलेको एक प्रत्यक्षदर्शीले बताए । एक हप्ताअघि स्थानीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी हिरासत बसेका शिक्षक श्रेष्ठलाई राजनीतिक आस्थाका कारण प्रशासनले कारवाही नगरेको बताउँदै विप्लव निकट अनेरास्ववियु (क्रािन्तकारी) धादिङले विद्यार्थीहरुले कालो मोसो दलेको जिल्ला अध्यक्ष बद्री अधिकारीले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments