Incident Reports

चिकित्सक र अन्य कर्मचारीहरूका आन्दोलनका कारण सेवा प्रभावित

2017-01-02

Bagmati, Chitawan, Bharatpur

न्यौपानेले भने-‘तलव खुवाउने काम बोर्ड वैठकबाट निर्णय गराउनु पर्ने हुन्छ । तर, अहिले बोर्ड सदस्य पूर्ण नहुनाले समस्या भएको हो ।’ अस्पतालको सेवा नै ठप्प पारेर विरोध हुन थालेपछि अध्यक्षले काममा अवरोध गर्नेलाई कारवाही गर्ने बताएका छन् । अस्पताल सञ्चालनसम्बन्धी नियमावलीमा काममा बाधा गरेमा सम्बन्धित कर्मचारीलाई कारवाही हुने नियम रहे पनि अस्पतालले हालसम्म कसैलाई पनि उचित कारवाही गर्न सकेको छैन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments