Incident Reports

सेवा केन्द्र विस्तारको विरोधमा लेखापढी कानुन व्यवसायी आन्दोलित

2017-01-01

Madhes, Rautahat, Gaur

सरकारले सेवा केन्द्र विस्तार गर्न लागेको विरोधमा रौतहटको गौरका लेखापढी कानुन व्यवसायी आन्दोलनमा उत्रिएका छन् । मालपोत, नापी र भुमि सुधार कार्यालयको काम सदरमुकाम गौरबाट मात्र हुँदै आएकोमा सरकारले अब गरुडा र मौलापुरमा समेत कार्यालय स्थापना गर्ने तयारी गरेपछि गौरका लेखापढी कानुन व्यवसायीले विरोध गरेका हुन् । कार्यालय स्थानान्तरण गर्दा आफ्नो आम्दानीको एकाधिकार गुम्न सक्ने भएकाले नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन र लेखापढी कानुन व्यवसायी समितिले गत आइतबारदेखि तीनै कार्यालयको काम बन्द गराएका छन् । लेखापढी कानुन व्यवसायीहरुले काम ठप्प पारेपछि सेवाग्राही प्रभावित भएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments