Incident Reports

पनौती नगरपालिकामा ताला

2017-01-01

नागरिक समाज पनौती र स्थानीयले पनौती नगरपालिका कार्यालयमा गत आइतबारबाट गरेको अनिश्चित कालिन तालाबन्दी खुलेको छैन। सो नगरपालिकाको वडा न. २ मा पर्ने सूचना प्रबिधि केन्द्र (आइटी पार्क) भएको क्षेत्रलाइ प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिम्खडाले धुलिखेल नगरपालिकामा परेको भन्ने निर्णय गरेको बिरोधमा तालाबन्दी गरेको स्थानीयले बताएको छ। नागरिक समाजका संयोजक बिश्वेशोर बन्जाराले आइटी पार्क साबिक गाबिस र हालको पनौती- २ मा पर्ने बताए। तर प्रजिअ शिव प्रसाधले मनोमानी निर्णय गरेर अन्त गाभेको उनको आरोप छ। हामीले पनौती नगरपालिकाको जमिन साबिक अनुसार नै कायम हुनुपर्छ भनेर दबाब स्वोरुप तालाबन्दी गरेका हौ, संयोजक बन्जाराले भने।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis