Incident Reports

No translation available.

2017-01-02

Lumbini, Banke, Nepalgunj

बिना संविधान संशोधन कुनै पनि तहको निर्वाचन हुन नदिने चेतावनी दिदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बाकेले सोमबार नेपालगंजमा प्रदर्शन गरेको छ। 'संशोधन बिना चुनाव घोषणा गरीए हामी मधेशमा चुनाव हुन दिन्नौ, तराइ मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्रि पशुपति दियाल मिश्रले भने। नेता मिश्रले गाउपालिका पुनसंरचना प्रदेशले नगरे सरकारले चुनाव घोषणा गर्छ त्यस दिनबाट सरकारबाट बाहिरिएर आन्दोलनमा जाने बताए। संविधान संसोधन प्रस्ताव बिरुद्द सोमबा एमालेले संसद अवरुद्ध गरेको बिरोधमा प्रदर्शन गरेको हो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Election-related incident
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments

Related Trend Analysis