Incident Reports

सचिव सरुवाविरुद्ध तालाबन्दी

2016-12-20

Madhes, Rautahat, Maulapur

प्रेमपुर गोनाही गविसका सचिवलाई सरुवा गरेको कार्यको विरोध गर्दै स्थानीय बासिन्दाले गाविस कार्यलयमा तालाबन्दी गरेका छन। जिल्ला बिकास समिती, रौतहटले बिना सुचना सचिव विश्वनाथ साहको सरुवा गरी अर्का सचिव चन्द्रमोहन साहलाई पठाएको भन्दै प्रेमपुर गोनाहीका नेपाली कांग्रेस र नेकपा एमलेका कार्यकर्ताहरुले तालाबन्दी गरेका हुन। सचिव चन्द्रमोहन साहलाई फिर्ता नबोलएसम्म कार्यलयको तालाबन्दी नखोलिने नेपाली कांग्रेसका कार्यकर्ता अर्जुन यादवले टेलीफोनमार्फत बताएका छन। जिल्ला बिकास समिती, रौतहटका स्थानीय विकास अधिकारी उमेश बस्नेतले तालाबन्दीबारे आफुलाई जानकारी नरहेको र सो सम्बन्धमा पत्ता लगाइ आवश्यक कारबाइ गर्ने बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments