Incident Reports

लालटिन जुलुस

2016-12-16

Lumbini, Kapilbastu, Krishnanagar

संविधान संशोधनको प्रस्तावको विरोधमा संयुक्त संघर्ष समिति कपिलवस्तुले शुक्रबारदेखी पुर्वपश्चिम राजमार्ग ठप्प पार्दै आन्दोलन जारी राखेका छन् । उनीहरु रातभर सडकमै खाना, सडकमै खानपिन गरेका छन् । जिल्लाको कृष्णनगरमा शनिबार दिउँसै लालटिन जुलुस निकालेर सरकारको ध्यान आक्रिष्ट गराइएको छ । बन्दका कारण लामो तथा छोटो दुरिका कुनै पनि सवारी साधन चलेनन् । राजमार्ग आसपासका बजार, पसल, कल्कारखाना, शिक्षण संस्था समेत ठप्प रहेका थिए । प्रदेश नम्बर ५ टुक्राउने विधेयकको विरोधमा नेकपा एमाले, नेपाली कांग्रेस, रा।प्र।पा, राष्ट्रिय जनमोर्चा, नेकपा माले लगायतका दलहरुको संयुक्त संघर्ष समिती विरोधमा उत्रिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Entity CPN-UML
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments

Related Trend Analysis