Incident Reports

केन्द्रीय कार्यालयको मूल गेटमै ताला

2016-12-28

भूषण श्रेष्ठ र रजिष्ट्रार दिव्जराज भट्ट काठमाडौं हिडेपछि केन्द्रीय कार्यालयमा कर्मचारी समेत आएका छैनन् । बुधबार कार्यालयमा सुरक्षा गार्ड बाहेक अन्य कुनैपनि कर्मचारी उपस्थित भएका छैनन् । उता सुदूरपश्चिम विश्वविधालयले भने तालाबन्दी र ल्याबका विषयमा छलफल भएर सामाग्री आपूर्तिका लागि टेण्डर भईसकेको जनाएको छ । विगत लामो समय देखि विश्वविधालयमा बढ्दै गएको र दिनहुँ जसो विश्वविधालयमा हुने आन्दोलन हडताल देखेर अभिभावक समेत चिन्तित बन्दै गएका छन् । लामो संघर्ष पछि स्थापना भएको सुदूरपश्चिम विश्वविधालय जस्तो गरिमामय शैक्षिक क्षेत्रमा पछिल्लो समय भईरहेका राजनीतिक हस्तक्षेप तथा अराजक गतिविधिले सिंगो सुदूरपश्चिमका बासिन्दा चिन्तित भएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments