Incident Reports

कलैयामा चक्काजाम

2017-01-18

Madhes, Bara, Kalaiya

कलैयालाई उपमहानगरपालिका बनाउन माग गर्दै नगरवासीले बुधबार प्रदर्शनसँगै चक्काजाम गरेका छन् । स्थानीय प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै उनीहरू विरोधमा उत्रेका हुन् । उद्योग वाणिज्य संघको नेतृत्वमा कलैया–वीरगन्ज चल्ने यातायात अवरुद्ध गरिएको छ । यसैगरी पिपरपाती पचरौतालाई टुक्रयाएको विरोधमा त्यहाँ दिनहुँ प्रदर्शन भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis