Incident Reports

हतियार सहित पक्राउ

2017-01-19

Madhes, Siraha, Siraha

सिरहा नगरपालिका–१२ स्थित रामबृक्ष कामतीको घरबाट प्रहरीले बिहिबार अटोमेटिक पस्तोल १ थान र १ सय चक्की नाइट्रोसन बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धानको लागि सोही ठाउँ बस्ने ४५ वर्षीय रामबृक्ष कामती, २४ वर्षीय कासिन्द्र कुमार कामती, ३५ वर्षीय श्याम कामति र सोही ठाउँ स्थित रामबिर्ता–३ घर भई हाल मिर्चिया–१ बस्ने ३१ वर्षीय श्याम किशोर कापरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Police website , National/Online Media , Local Newspaper - Siraha , Local Newspaper - Morang

0 Comments