Incident Reports

सकेट बम निस्क्रिय

2017-01-22

Gandaki, Gorkha, Bhimsen, Ward 1

 मसेल-९ स्थित दुर्लभ उमाविको भवन बनाउने क्रम मा भेटिएको संकास्पद बस्तु सकेट बोम भएपछि नेपाली सेना को टोलि ले सनिबार निस्क्रिय बनाएको छ। सेना को टोलि ले बम निस्क्रिय परेको डिएसपी बिरेन्द्र थापा ले बताए। बिहिबार बम भेटिएपछि प्रहरी ले सेनालाई खबर गरेको थियो। बम भेटिएको स्थान मा पहिले नेपाली सेनाको ब्यारेक थियो।

0 Comments