Incident Reports

ग्यास नपाएपछी एक्लै आन्दोलन गर्ने पक्राउ

2017-01-18

Lumbini, Banke, Nepalgunj

ग्यास नपाएपछी आक्रोशित युवाले एक्लै टायर बालेर आन्दोलन गर्न खोजेपछी प्रहरीले उनलाई पक्राउ गरेको छ। सरकारले खाना पकाउने एलपी ग्यासको मुल्य घटाएपछी नेपालगन्जमा बिगत १ साता देखी ग्यासको कृतिम अभाव रहेको छ। ग्यास नपाएपछी आक्रोशित भएका रमेश बाबु ददेलले धम्बोझी चोकमा टायर बलेर आन्दोलन गर्न खोजेपछी पक्राउ गरिएको छ, जिल्ला प्रहरी कार्यालय ले भनेको छ। प्रहरिले ददेललाई सम्झाइबुझाई गरी चढिने बताएको छ। व्यवसायीहरु ले कृतिम अभाव सिर्जना गरेपछी सर्वसाधारणहरु मारमा परेका छन।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Other economic issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments