Incident Reports

बन्दुक सहित पक्राउ

2017-01-28

Province 1, Sunsari, Dharan, Ward 19

धरान – २२ स्थित खैरेनी जंगलबाट शनिबार एक थान भरुवा बन्दुकसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान-२२ का बिरु लिम्बु, सोहि ठाउँका निशल राई ट पर्वत राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरुलाई प्रहरी चौकी पानबारीको टोलीले विशेष सूचनाका आधारमा शनिबार दिउँसो पक्राउ गरेको हो ।
Local Newspaper - Morang

0 Comments