Incident Reports

कार्तुस बन्दुक बरामद ।

2017-02-10

Gandaki, Tanahun, Shuklagandaki, Ward 12

 फिरफिरे–८ स्थित जसपुर सामुदायिक वनको दाह्रेढुंगा भन्ने स्थानमा एकनाले कार्तुस बन्दुक १ थान र सर्टगनमा लाग्ने कार्टिज २ थान बिहीबार प्रहरीले बरामद गरेको छ । यस सम्वन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments