Incident Reports

भरुवा बन्दुक बरामद

2017-02-13

Lumbini, Palpa, Bagnaskali, Ward 7

खानिगाँउ–४ स्थित बगरखोलाको छेउबाट बेवारिसे अवस्थामा रहेको १ नाल भरुवा बन्दुक प्रहरीले सोमबार फेलापारी बरामद गरेको छ । यस सम्वन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments