Incident Reports

No translation available.

2017-02-11

स्थानीय निकायका कर्मचारीहरुले विभिन्न माग सहित् आन्दोलन शुरु गरेका छन्। कर्मचारीहरुले स्थानीय तहको चुनाव छिट्टै घोषणा गर्नुपर्ने, स्थानीय निकायमा कार्यरत कर्मचारी र अन्य कर्मचारीलाइ मिलाएर तह तथा श्रेणीगत रुपमा समायोजन गर्नुपर्ने, क्षमताका आधारमा जिम्मेवारी दिनुपर्ने लगायतका माग राख्दै आनदोलन गरका हुन्। आइतबार स्थानीय निकाय कर्मचारी संघको अगुवाईमा गाविस, तानसेन नगरपालिका र जिविसको काम ठप्प भएको छ। कर्मचारीहरू आन्दोलनमा उत्रिदा सेवाग्राहीहरू मर्कामा परेका छन्। स्थानीय तहको निर्वाचन घोषणाको मागसहित केन्द्रीय कार्यक्रम अनुसार काम ठप्प पारिएको नेपाल नगरपालिका कर्माचारी एशिसिएसन् ईकाई समिति तानसेनका सचिव मधुसुदन घर्तीले बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Palpa

0 Comments