Incident Reports

खुलेन जनता स्कुलको ताला

2017-01-03

Province 1, Morang, Biratnagar

खुल्यो जनताको ताला । विराटनगरको सोमबारेस्थित जनता नमुना माध्यमिक विधालयमा लागेको ताला खुलेको छ । शिक्षक सरुवाको विषयलाई लिएर स्कुलमा कार्यरत शिक्षकहरुले प्रध्यानाध्यापक विजयकुमार रौनियारको कार्यकक्षमा केही दिन पहिले ताला लगाएका थिए । काज सरुवा भएका शिक्षक अभिमन्यु यादवलाई फिर्ता लैजाने सहमति भएपछि बुधबार शिक्षकहरुले रौनियारको कार्यकक्षमा लगाएको ताला खोलेका हुन् । मंगलबार स्कुलका पूर्व अध्यक्ष, पूर्व शिक्षक, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि र स्थानीयबासीको उपस्थितिमा भएको छलफलपछि ताला खोल्ने सहमति भएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments