Incident Reports

Morcha, UML cadres clash in Janakpur

2017-02-22

Madhes, Dhanusha, Janakpur

Cadres of agitating Samyukta Loktantrik Madhesi Morcha and major opposition CPN-UML clashed in Janakpur on Wednesday. The clash ensued when Morcha cadres went to picket house of UML sister organisation Madhesi Democratic Organisation central chairman Raghubir Mahaseth at Bramhapuri Tol in Janakpur. Morcha said they had gone to picket the house after receiving information that UML leader Bamdev Gautam was residing in Mahaseth's house. Police said the two sides pelted stones at each other during the scuffle. Morcha has claimed its two cadres were injured while UML has also said there were injuries to its side. Tarai Madhes Loktantrik Party Dhanusha Chairman Parmeshwor Sah said UML cadres rounded them up and brutally thrashed them. UML leader Gautam had reached Janakpur to take part in a party programme. Morcha cadres have been protesting since Gautam arrived Janakpur on Tuesday. The situation in the area was tense following the clash. Police has now contained the situation. आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेकपा (एमाले)का कार्यकर्ताबीच धनुषाको जनकपुरमा झडप भएको छ । झडपमा मोर्चाका दुईजना कार्यकर्ता घाइते भएका छन् । एमालेले पनि आफ्ना केही कार्यकर्ता घाइते भएको जनाएको छ । बिहान जनकपुरको ब्रम्हपुरीटोलस्थित एमालेको भ्रातृ संगठन मधेसी लोकतान्त्रिक संगठनका केन्द्रीय अध्यक्ष रघुवीर महासेठको घर घेराउ गर्न पुगेका मोर्चाका कार्यकर्ता र एमाले कार्यकर्ताहरुबीच झडप भएको हो । मोर्चाका नेता एवं तमलोपाका जिल्ला अध्यक्ष परमेश्वर साहले एमालेका कार्यकर्ताहरुले प्रदर्शनकारी माथि घेरा हालेर कुटपिट गरेको आरोप लगाए । उनका अनुसार रघुनाथपुर–१ का राजकुमार साह र कुलदीप साह घाइते छन् । राजकुमारको खुट्टा भाँचिएको छ । बुधबार मधेस बन्दको क्रममा प्रदर्शनमा रहेका मोर्चाका कार्यकर्ताले महासेठको घरमा एमाले उपाध्यक्ष वामदेव गौतम बसेको थाहा पाएपछि घेराउ गर्न पुगेका थिए । त्यस क्रममा दुवै तर्फबाट ढुंगामुढा भएको प्रहरीले जनाएको छ । झडपका कारण केहीबेर ब्रम्हपुरीटोल तनावग्रस्त बन्यो । प्रहरीले घटनालाई निणन्त्रणमा लिएको छ । एमाले उपाध्यक्ष गौतम मंगलबार नै जनकपुर आएका थिए । धनुषाको सीमावर्ती गाउँमा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन गौतम यहाँ आएका हुन् । गौतमविरुद्ध हिजैदेखि मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेका थिए । स्थानीय तहको निर्वाचन घोषणाविरुद्ध मोर्चाले गरेको मधेस बन्दको पहिलो दिन जनकपुर बजार पनि पूर्णरुपमा ठप्प छ । मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth na
Total Injured 2
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari , Local Newspaper - Siraha , Local Newspaper - Saptari

0 Comments

Related Trend Analysis