Incident Reports

बन्दुक बरामद

2017-01-24

Province 1, Dhankuta, Mahalaxmi, Ward 2

धनकुटा – मारेकटहरे -७ स्थित फयाङलुङ जंगलबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा मारेकटहरे-७ बस्ने ५५ वर्षीया उदय मगर रहेको प्रहरी चौकी मारेकटहरेले जनाएको छ । मगरलाई प्रहरीले विशेष सूचनाका आधारमा मंगलबार विहान जंगलमा चोरी शिकारी गर्न निस्केको अवस्थामा पक्राउ गरेको हो । उनीसंगै शिकार खेल्ने निस्केका गगिन मगर फरार रहेकाले खोजी भईरहेको प्रहरीले जनाएको छ ।
Local Newspaper - Morang

0 Comments