Incident Reports

डडेल्धुरामा कालोपट्टी बाँधेर विरोध

2017-02-07

डडेल्धुरास्थित स्थानीय निकायका कर्मचारी पनि कालोपट्टी बाँधेर विरोधमा उत्रिएका छन् । गत पुस २९ र माघ २ गते मन्त्रालयमा माग सहितको ध्यानाकर्षण पत्र बुझाएपनि वेवास्ता गरिएको भन्दै स्थानीय निकाय ट्रेड युनियन केन्द्रीय समन्वय समितिको आन्दोलन थालेको हो । स्थानीय कर्मचारी संघ, नेपालको केन्द्रीय उपाध्यक्ष करुणाकर भट्टले आन्दोलनका कार्यक्रम अन्तर्गत बुधबार स्थानीय निकायका माग एवं मुद्दाका बारेमा राजनितिक दल, स्थानीय निकाय सम्बद्ध संघ संगठनसंग छलफल गरिने बताए । आन्दोलनबाट पनि मागको सुनुवाई नभए अतिआवश्यक सेवाबाहेक स्थानीय निकायका अन्य सबै सेवा अनिश्चितकालीन रुपमा बन्द गर्ने उनले चेतावनी दिए । आन्दोलनमा स्थानीय निकाय कर्मचारी संघ, नेपाल नगरपालिका कर्मचारी एसोसियन, गाविस कर्मचारी संघ डडेल्धुराले पनि एक्यबद्धता जनाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments