Incident Reports

अनियमितता छानबिन गर्न माग गर्दै आन्दोलन अनियमितता छानबिन गर्न माग गर्दै आन्दोलन

2017-02-05

Sudurpashchim, Bajhang, Jaya Prithivi

जिल्लाको साना जल-बिद्युत आयोजनाका लागि जापानी सहयोग संस्था ( जाइका ) बाट आएको करोडौं रुपैयाँ अनियमितताको छानबिन माग गर्दै बझांगीहरु आन्दोलित भएका छन् । डेढ सय किलोवाट क्षमताको पावर हाउस निर्माणका लागि जाइकाले ८५ करोड रुपैया खर्च गरेपनि सुधार नआएकाले परियोजनाको रकममा भएको भ्रस्टाचारको छानबिन माग गर्दै स्थानीयले आन्दोलन थालेका छन् । बिरोधका क्रममा ब्यापारी ,स्थानीयबासी,बिद्यार्थी लगायतले सदरमुकाममा प्रदर्शन गर्दै करोडौं खर्च छानबिन गर , बिद्युतको समस्या समाधान गर जस्ता नारा लगाएका थिए । स्थानीयबासीले प्रमुख जिल्ला अधिकारी सचिन्द्र खनाललाई जाइकाले बिद्युत पुर्बाधार मर्मतका लागि छुट्याएको रकममा भएको अनियामितातामथी छानबिनमा माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । त्यस्तै स्थानीयको एक टोलीले आयोजनामा भएको अनियामितातामथी छानबिनमा माग गर्दै अख्तियारमा समेत उजुरी हालेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments