Incident Reports

जोमसोम सडक अबरुद्ध

2017-03-18

Gandaki, Mustang, Gharapjhong

थासाङ गाउँपालिकाको केन्द्र लिते हुनुपर्ने माग सहित लिते र कुन्जा क्षत्रका बासिन्दाले २ दिन देखि घासा-जोमसोम सडकखण्ड ठप्प पारेका छन्। राज्य पुनसंरचना आयोगले बहुसंख्यक नागरिकलाइ अपाएक पर्ने गरि कोबाङमा केन्द्र तोकेको भन्दै उनीहरुले शनिबार देखि अनिश्चितकालिन सडक बन्द आहवान गरेका हुन्। बन्दका कारण म्याग्दी हुदै मुस्ताङ भ्रमणमा आएका पर्यटक-यात्रु अलपत्र परेका छन्। स्थानियले शनिबार बन्द समेत गरेका थिए। गाउँपालिकाको केन्द्र लिते लाइ सिफारिस गरि पठाएको भए पनि राजपत्रमा लिते केन्द्र हुनुपर्ने साबिक कोबाङ गाबिसको कार्यालयलाई केन्द्र तोकेकोले आफुहरुलाई मान्य नहुने लिते गाबिसका पुर्ब अधक्ष बुद्धि प्रसाध शेरचनले बताए। हाम्रा माग पुरा नभए सम्म यस्तै किसिमका आन्दोलन गर्छौ, उनले भने। ३४ किलोमिटर दुरीको घासा- जोमसोम सडकमा म्याग्दी र मुस्ताङ बस तथा जिप संचालन हुदै आएका छन्। ति सवारी संचालनमा आउना नसक्दा आफुहरुको रोजीरोटीनै खोसिने अवस्था आएको यातायात ब्यवासाहीको भनाइ छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis