Incident Reports

लोड गरिराखेको १ थान भरुवा बन्दुक सहित दुइ पक्राउ

2017-03-19

Madhes, Dhanusha, Mithila, Ward 1

तुल्सी–९ लोटागाँउ बस्ने ४८ वर्षीय भक्तबहादुर थापामगर र उनका २५ वर्षीय छोरा उज्वल थापालाई लोड गरी लुकाई छिपाई राखेको भरुवा बन्दुक १ थान सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । उज्वलकी श्रीमती २३ वर्षीया की निरु थापा (बुढाथोकी) लाई भक्तबहादुर र उज्वलले कुटपिट गरेको विषयमा सोधपुछ गर्ने क्रममा शंका लागि घर खानतलासी गर्दा उक्त हतियार फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Homemade/traditional firearms
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Police website

0 Comments