Incident Reports

जिविसका तीन कर्मचारी घाइते

2017-02-14

सल्यानमा स्थानीय निकायका कर्मचारीहरुले गर्दै आएको आन्दोलनमा मंगलबार स्थानीय प्रशासनले हस्तक्षेप गरेको छ । जिविस तथा नगरपालिकाको कार्यालयमा कर्मचारीले लगाएको ताला फोडेर प्रसाशनले कार्यालय खुलाएको छ भने यस क्रममा प्रहरी हस्तक्षेप हुदाँ ३ जना कर्मचारी घाइते समेत भएका छन् । आफ्ना माग पुरा गराउनका लागि आ-आफ्नो अगाडी शान्तिपूर्ण रुपले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा जिल्ला विकास समितिमा कार्यरत बिन्दु श्रेष्ठ, अमृता शाक्य र थुमु कुवर घाइते भएको स्थानीय निकाय संयुक्त ट्रेड युनियन आन्दोलन परिचालन जिल्ला समन्वय समिति सल्यानका सचिव जीवराज केसीले जानकारी दिएका छन् ।साथै आन्दोलन परिचालन समितिले मंगलबार नै एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै प्रशासनिक दमनको घोर भत्सर्ना गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Secondary Form Program Interference/Obstruction
Weapons None
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 7
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 3
Female Injured 3
Local Newspaper - Rupandehi

0 Comments