Incident Reports

प्रहरी माथि ढुंगा

2017-03-20

माध्यमिक शिक्षा परिक्षाको चौथो दिनमा संचालित बिज्ञान बिषयको परिक्षा भइरहदा चिट चोराउन नदिएको झोकमा अभिभाबकले ढुंगा प्रहर गर्दा एकजना सुरक्षाकर्मी सहित एकजना परिक्षाथि घाइते भएका छन्। महाकाली नमुना उच्च माध्यमिक बिद्यालयमा संचालन भएको परिक्षामा सुरक्षाकर्मीले चिट चोराउन नदिएको झोकमा अभिभाबकले ढुंगा प्रहर गर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान अर्जुन कुमाल र महाकाली नमुना उच्च माध्यमिक बिद्यालयको परिक्षाथी यज्ञराज सेजुवाल घाइते भएका हुन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 2
Youth Injured 1
National/Online Media

0 Comments