Incident Reports

सिफारिस अनुसार केन्द्र नभएको भन्दै विरोध

2017-03-16

साविक तीन गाविस बाँधु, रुविन र बिच्छ्याबीचको स्थान भट्टेचौर केन्द्र बनाउने सहमति सहित आयोगमा नामसहित प्रस्ताव गरिएकोमा आयोगको सिफारिस अनुसार राजपत्रमा प्रस्ताव गरिएको स्थानमा नपरेको भन्दै स्थानीयवासीले बिरोध जनाएका छन् । सरकारको निर्णयले बिच्छ्या र रुगिनका जनताका लागि विकेन्द्रीकरणले न्याय नभई अन्याय थपिएको स्थानीयको भनाइ छ ।भौगोलिक सिमा र अवस्थालाई ख्यालै नगरिएको बिच्छ्यावासीको आक्रोश छ । जिल्लामा नौवटा स्थानीय तह मध्ये पाँचवटा स्थानीय तहका केन्द्र प्रस्ताव गरिएअनुसारका छैनन् । राजपत्रमा उल्लेक भैसकेकाले त्यो निर्णय सच्याउन समस्या हुने जिल्ला समन्वय समितिले प्रतिक्रिया दिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments

Related Trend Analysis