Incident Reports

बारुद सहित पक्राउ

2017-03-25

Sudurpashchim, Darchula, Byas, Ward 1

व्यास नगरपालिका–२ स्थित सत्यवती उच्च माध्यामिक विद्यालय परिसरमा शंकास्पद अवस्थामा प्रवेश गरेका बन्दीपुर–४ बस्ने २९ वर्षीय सुमन गुरुङलाई उनको झोलाभित्र राखेको २ सय ग्राम कोइला र बारुद समेतको बिष्फोटक पदार्थ भरेको आल्मोनियमको पाईप बम ५ थान र सलाई २ बट्टासहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
Police website , Local Newspaper - Kaski

0 Comments