Incident Reports

महिलाद्वारा जिल्ला प्रशासनमा धर्ना

2017-02-20

Lumbini, Rukum East, Aathbiskot

विगतका वर्ष भन्दा यस वर्ष प्राभाकारी सेवा भैरहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले दाबी गरी रहेको बेला जिल्ला सदरमुकाम मान्मका महिलाहरुले स्वास्थ्य संस्थाबाट प्रभावकारी सेवा नपाएको भन्दै जिल्ला प्रशासन र जिल्ला स्वास्थ्य कार्यालय ध्यानाकर्षण सहितको धर्ना कार्यक्रम गरेका छन्। स्वास्थ्य संस्थामा आउने सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रवाहका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले व्यवस्था गरे अनुसारको सेवा कालिकोटका स्वास्थ्य संस्थाहरुबाट नपाईएको भन्दै जिल्ला सदमुकाम मान्ममा महिलाहरु धर्ना उत्रिएका हुन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Jumla

0 Comments